2002-05-07 - incident - Rolpa district २०५९-०१-२४ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-05427 अभिलेखालय सि. नं.: NCA-05427

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8717
  • अ. नं.288
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:2
  • टोलको नाम:गाम
  • पीडित विवरण
  • पीडितको नाम:बब्लुसिंह चौहान
  • जन्म मिति:
  • साल:2036
  • महिना:06
  • गते:10
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:हिर्मिनिया
  • वार्ड नं.:8
  • टोल:अहिरापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौहान
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय प्यूठानमा दरबन्दी भइ काजमा रोल्पास्थित स्टाइकिङ वेस क्याम
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामश्यामनारायण चौहान
  • आमाको नाम:गीरिजादेवी चौहान
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय।
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतको बहराइच
  • मिति 2060-01-24
  • पुनस्थापित भएको भए मिति2060-02-25
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • राहत पाएपछि पीडितका परिवारले माओवादी कार्यकर्ता सन्तोष भन्ने व्यत्तिलाई १ लाख ५० हजार चन्दा दिएको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-24
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अंचल अस्पताल नेपालगंज
  • मिति:2059-01-26
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके हिरमिनिया गाविस-८
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला हिरमिनिया गाविस-८ घरभई कामको सिलसिलामा रोल्पा जिल्लास्थित स्टाइकिङ सुरक्षा वेस क्याम्प गाममा कार्यरत प्रहरी जवान २३ वर्षीय बब्लुसिंह चौहानको ०५९ वैशाख २४ गते राती ११ बजे वेस क्याम्पमा रहेको अवस्थामा माओवादीसँगको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री