2002-05-07 - incident - Banke district २०५९-०१-२४ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-05414 अभिलेखालय सि. नं.: NCA-05414

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.8689
  • अ. नं.283
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कचनापुर
  • वार्ड नं.:1
  • टोलको नाम:अगैया
  • पीडित विवरण
  • पीडितको नाम:मनोज रोकाय (सुदीप)
  • जन्म मिति:
  • साल:2035
  • महिना:10
  • गते:29
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:2
  • टोल:उडडयैन पश्चिमपुरुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रोकाय
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी डीसिएम
  • बाबुको नामअशोक रोकाय
  • आमाको नाम:पवित्रा रोकाय
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:मनोजको बुवा सभासद हुनुहुन्छ
  • आश्रितहरुको जीविकोपार्जनको आधार:राजनीति
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कचनापुर
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:चिसापानी आर्मी व्यारेक र शम्शेरगंज वेस क्याम्प
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-01-26
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबाँके महादेवपुरी गाविस-२ का २४ वर्षीय माओवादी जिल्ला कमिटी सदस्य मनोज रोकाय सुदिप ०५९ वैशाख २४ गते बाँके कचनापुर गाविस-१ अगैयाबाट शम्सेरगंज वेस क्याम्प कुसुमका सुरक्षाकर्मीले गिरफतार गरी बेपत्ता पारे। मनोजका भाइ महेन्द्रलाई पनि सुरक्षाकर्मीले हत्या गरेका थिए। असुरक्षाको कारण पीडितपक्ष घटनाका बारेमा पीडकपक्षसँग जानकारी माग गर्न नगएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री