2002-05-06 - incident - Rolpa district २०५९-०१-२३ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-05401 अभिलेखालय सि. नं.: NCA-05401

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2982
  • अ. नं.159
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:पाछावाङ
  • वार्ड नं.:0
  • टोलको नाम:पाछावाङ
  • पीडित विवरण
  • पीडितको नाम:मोहनलाल रेग्मी
  • जन्म मिति:
  • साल:2036
  • महिना:11
  • गते:19
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:जिमाली
  • वार्ड नं.:6
  • टोल:ठुली जिमाली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रेग्मी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जनमुक्ति सेना
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना प्लाटुन कमाण्डर
  • बाबुको नामलिलाधर रेग्मी
  • आमाको नाम:भिमी रेग्मी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हिरा रेग्मी मृत्यु भइसकेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:पाछावाङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जिमाली गाविस-६ ठूली जिमाली निवासी नेकपा माओवादी जनमुक्ति सेना प्लाटुन सहकमाण्डर पदमा कार्यरत २३ वर्षीय मोहनलाल रेग्मीको २०५९ वैशाख २३ गते रोल्पा जिल्लाको रातामाटे टावर सुरक्षा वेस क्याम्पबाट हिडेको नेपाली सेनासंग भेटभई दोहोरो भिडन्त हुदा गोली लागी घटनास्थलमा नै मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री