2002-05-04 - incident - Sarlahi district २०५९-०१-२१ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-05384 अभिलेखालय सि. नं.: NCA-05384

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6881
  • अ. नं.28
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:अत्रौली
  • वार्ड नं.:5
  • टोलको नाम:स्कूलटोल
  • पीडित विवरण
  • पीडितको नाम:सुखदेव महतो
  • जन्म मिति:
  • साल:2001
  • महिना:00
  • गते:00
  • उमेर:58
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:अत्रौली
  • वार्ड नं.:5
  • टोल:स्कूल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:अत्रौली
  • वार्ड नं.:5
  • टोल:स्कूल
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, गाउँ समिति अध्यक्ष
  • बाबुको नाममहन्थी महतो
  • आमाको नाम:ननुवतीदेवी महतो
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भगमतियादेवी महतो
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-21
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:अत्रौली
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:2059-01-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वाग्मती नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अत्रौली गाविस-५ का ५८ वर्षीय सुखदेव महतोलाई सुराकी गरेको आरोपमा ०५९ वैशाख २१ गते घर आँगनमा कटहरको रुखमुनि आराम गरेर बसिरहेको अवस्थामा माओवादीको एक समूहले धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरे। पीडित नेकाँ गाउँ इकाई समिति अत्रौलीका अध्यक्ष थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री