2002-05-04 - incident - Myagdi district २०५९-०१-२१ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-05379 अभिलेखालय सि. नं.: NCA-05379

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3318
  • अ. नं.49
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:देवीस्थान
  • वार्ड नं.:3
  • टोलको नाम:देविस्थान
  • पीडित विवरण
  • पीडितको नाम:यमबहादुर विक अर्पण
  • जन्म मिति:
  • साल:2036
  • महिना:10
  • गते:01
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:रुद्रपुर
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:देवीस्थान
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पिएलए सदस्य
  • बाबुको नामपपबहादुर विक
  • आमाको नाम:पूर्णदेवी विक
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-21
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:देवीस्थान
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुद्रपुर गाविस-३ निवासी यमबहादुर विक २०५९ वैशाख २१ गते राती १० बजे तिर कोठामा बहिनी अमृता विकसगै बसेर पार्टीका दस्स्तीतावेजहरु पढ्दै गर्दा गस्तीमा गएका सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको थियो। विकलाई दुवै हात खुट्टा बाँधेर काटिदिएको र पछि यातना दिएर गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री