2002-05-03 - incident - Taplejung district २०५९-०१-२० - घटना - ताप्लेजुङ जिल्ला

Archive ref no: NCA-05371 अभिलेखालय सि. नं.: NCA-05371

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२९५
  • पीडितको नाम र थर:नरेन्द्र लिम्बु
  • ठेगाना:ताप्लेजुङ जिल्ला थिङ्गलाबु गाविस वडा नं.- ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ३२१५, ताप्लेजुङ जिल्ला थिङ्गलाबु गाविस वडा नं.- ५ स्थायी घर भई फाकुम्बा गाविसको महन्ेद्र माविमा अध्ययनरत १४ वषीर्य विद्यार्थी नरन्ेद् रलिम्बुको बिना कारण सुरक्षाफौज बाट मिति २०५९/१/२० मा हत्या गरिएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:उक्त बालक कक्षा ७ मा अध्ययन गरिरहको सामान्य विद्यार्थी भएका,े घरको आर्थिकअवस्थानिम्न भएकोले गर्दा मृतकका परिवारलाई रु. ३,००,०००/- क्षतिपूर्ति प्रदान गर्न र दोषी पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/९/२५ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च. नं. १२२९ संरक्षण ३२१५ मिति २०६६/११/१७ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री