2002-05-02 - incident - Doti district २०५९-०१-१९ - घटना - डोटी जिल्ला
Archive ref no: NCA-05331 अभिलेखालय सि. नं.: NCA-05331
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.4807
- अ. नं.24
- घटना भएको जिल्ला:डोटी
- गाविस:घाङ्गल
- वार्ड नं.:5
- टोलको नाम:मुलेचौर
- पीडित विवरण
- पीडितको नाम:गंगाराम सार्की
- जन्म मिति:
- साल:2023
- महिना:00
- गते:00
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:डोटी
- गाविस:घाङ्गल
- वार्ड नं.:5
- टोल:मुलेचौर
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सार्की
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधरण
- बाबुको नामबलबहादुर सार्की
- आमाको नाम:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:4
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:डोटी
- गाविस:वर्छेन
- वार्ड नं.:8
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइघाङ्गल गाविस-५ का ३६ वर्षीय गंगारमा सार्कीलाई २०५९ वैशाख १९ गते घरमा काम गरिरहेका समयमा आएका सुरक्षाफौजले गिरफ्तारी गरी लगेकोमा उनको अवस्था हालसम्म पनि अज्ञात रहेको छ। पीडित सर्वसाधारण हुन्।