2002-05-01 - incident - Morang district २०५९-०१-१८ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-05299 अभिलेखालय सि. नं.: NCA-05299

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7285
  • अ. नं.7
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:भोगटेनी
  • वार्ड नं.:7
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:पूर्णबहादुर रानामगर
  • जन्म मिति:
  • साल:2025
  • महिना:08
  • गते:07
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:भोगटेनी
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:गाविस कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी गाँउ कमिटी सदस्य
  • बाबुको नामहस्तबहादुर रानामगर
  • आमाको नाम:दिलमाया राणामगर
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:वीरमाया रानामगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:भोगटेनी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भोगटेनी गाविस-७ निवासी माओवादीका गाउँ कमिटी सदस्य ३४ वर्षीय पूर्णबहादुर रानामगरलाई २०५९ वैशाख १८ गते संयुक्त सुरक्षाफौजले घरैबाट नियन्त्रणमा लिएर कुटपिट गरी अन्त्यमा गोली हानी हत्या गरेको थियो। धनकुटाबाट आएको गस्ती टोलीले सो ठाँउमा आइ मादक पदार्थ सेवन गरेर बाटो देखाइ दिन बोलाएर बारीको डीलमा गोली हानी हत्या गरे। लास पीडितका आफन्तले सोही गाविसको साकफारा भन्ने ठाउँमा सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री