2002-05-00 - incident - Rupandehi district २०५९-०१-०० - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-05289 अभिलेखालय सि. नं.: NCA-05289

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9836
  • अ. नं.133
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:सेमलार
  • वार्ड नं.:5
  • टोलको नाम:सेमलारचोक
  • पीडित विवरण
  • पीडितको नाम:टिकाराम गौतम
  • जन्म मिति:
  • साल:2035
  • महिना:09
  • गते:06
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:9
  • टोल:दिपनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गौतम
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला सदस्य
  • बाबुको नामदेविलाल गौतम
  • आमाको नाम:जमुना गौतम
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनगाभा पोखरेल (घर छाडेर बसेको)
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-02-00
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:सेमलार
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • सेनाले शव नै दिएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुटवलनपा-९ दीपनगर निवासी नेकपा माओवादीका जिल्ला सदस्य २४ वर्षीय टिकाराम गौतम सेमलार गाविसमा बसिरहेको बेला गस्तीमा गएको संयुक्त सुरक्षाफौजले नियन्त्रणमा लिएर ०५९ जेठ ३० गते गोली हानी हत्या गरेको थिए। गौतमसँग बुटवल नपा -७ का गणेश ढकालको पनि सुरक्षाफौजले हत्या गरेका थिए। सुरक्षाकर्मीले शव समेत परिवारलाई बुझाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री