2002-05-00 - incident - Makwanpur district २०५९-०१-०० - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-05286 अभिलेखालय सि. नं.: NCA-05286
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.2503
- अ. नं.33
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:बसामाडी
- वार्ड नं.:2
- टोलको नाम:नेवार पानी
- पीडित विवरण
- पीडितको नाम:महेद्र राना मगर
- जन्म मिति:
- साल:2026
- महिना:08
- गते:10
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:भीमफेदी
- वार्ड नं.:9
- टोल:माथिल्लो ज्यामीरे
- अस्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:भीमफेदी
- वार्ड नं.:9
- टोल:माथिल्लो ज्यामीरे
- लिङ्ग:पुरुष
- थर:राना
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:प्रहरी संगठन
- बाबुको नामलक्ष्मणबहादुर राना
- आमाको नाम:मिलकुमारी राना
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सिता राना मगर
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-02-00
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:बसामाडी
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:हेटौडा अस्पताल
- मिति:2059-02-00
- चिकित्सकको नाम:डा गुणराज लोहनी
- सदगत गरिएको स्थान
- हेटौडाको राप्ती खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भीमफेदी गाविस ९ निवासी असई महेन्द्र रानालाई ०५९ जेठ २९ गते माओवादी कार्यकर्ताले बसामाडी गाविस २ नेवारपानी चौकी नजिक पछाडिबाट गोली प्रहार गरेर हत्या गरेका थिए। राना नेवारपानी प्रहरी चौकीको इन्चार्ज थिए।