2002-04-29 - incident - Tanahun district २०५९-०१-१६ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-05269 अभिलेखालय सि. नं.: NCA-05269

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१९५
  • पीडितको नाम र थर:भरत भनिने श्याम सुन्दर कैनी, डोर बहादुर भन्ने गङ्गा बहादुर नेपाली
  • ठेगाना:तनहुँ जिल्ला व्यास नपा- ३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं. - ३ बस्ने वर्ष ३८ को भरत भनीने श्यामसुन्दर कैनी र ए.ेए.े बस्ने डोरबहादुर भन्ने गङ्गाबहादुर नेपालीलाई २०५९/१/१६ गते सुरक्षाकर्मीलेघरबाटपक्राउ गरी जिल्ला तनहुँ घाँसीकुवा ८ बाङ्गेि समल भन्ने ठाउमँा लगी गोली प्रहार गरी मारके ो भन्ने सम्बन्धमा आयोगको क्ष.े का. पोखरामापरकेो उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:घटनामा संलग्न तत्कालीन नेपाली सेना दमौली व्यारेकबाट खटिएका जमदार दामोदर अधिकारीकोन ेतत्ृवको टोलीबाट घटना भएको देखिँदा निजलाई बयानको लागि आयोगमा १५ दिनभित्र उपस्थित गराइदिन श्री रक्षा मन्त्रालय, सिहंदरबारमा लेखी पठाउने र मृतकहरूको आश्रित कानुनबमोजिमको हकवालालाई भरणपोषणको लागि रु.३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भनी मिति २०६५/९/२० को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. ४०१,४३६/पोखरा संरक्षण १०९९ मिति २०६५/१२/४ मा प्र.म.म.प.को कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.प.का. को च. नं. २६४ मिति २०६५/१२/११ मा आयोगको निर्णय आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको पत्रको बोधार्थ प्राप्त, प्र. म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेकोशान्तिप्रक्रियासहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री