2002-04-29 - incident - Sindhupalchok district २०५९-०१-१६ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-05265 अभिलेखालय सि. नं.: NCA-05265
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2889
- अ. नं.51
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:जलवीरे
- वार्ड नं.:1
- टोलको नाम:खमारे
- पीडित विवरण
- पीडितको नाम:प्रेमबहादुर श्रेष्ठ
- जन्म मिति:
- साल:2020
- महिना:08
- गते:24
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:स्याउले
- वार्ड नं.:6
- टोल:स्याउले वजार
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:स्याउले
- वार्ड नं.:6
- टोल:स्याउले वजार
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जिल्ला सदस्य
- बाबुको नाममकरध्वज श्रेष्ठ
- आमाको नाम:पूर्णमाया श्रेष्ठ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:जलवीरे
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटना स्थल नजिक
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्याउले गाविस-६ स्याउले बजारका माओवादी जिल्ला सदस्य ३९ वर्षीय प्रेमबहादुर श्रेष्ठलाई ०५९ वैशाख १६ गते माओवादीको आरोपमा चौताराबाट गएको सेनाले जलविरेमा लखेटेर गोली हानी हत्या गरेको थियो।