2002-04-29 - incident - Parbat district २०५९-०१-१६ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-05262 अभिलेखालय सि. नं.: NCA-05262

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२५१
  • पीडितको नाम र थर:मनोज भन्ने ज्ञानुप्रसाद रेग्मी
  • ठेगाना:पोखरा जिल्ला पवर्त पाखापानी गाविस वडा नं.- २
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ३६४, पोखरा जिल्ला पर्वत पाखापानी गाविस वडा नं.- २ बस्ने रुद्रप्रसादरेग्मीको छारेा मनोज भन्ने ज्ञानुप्रसाद रेग्मी बेपत्ता भएकोले खोजतलास गरीपाउन आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:आयोगको अनुसन्धान प्रतिवेदनअनुसार २०५९/१/१६ गते दाहेारे ो भीडन्त नै नभएको र बिहान करिब ४:०० बजके ो समयमा सेनाले १ जनाको हत्या गरी गाउकँा मानिसहरूलाई भेला जम्मा गराई मुचुल्का तयार पारेको, शव परीक्षण नभएको भन्ने समेत देखिँदा सुरक्षाकर्मीबाट गैरन्यायिक हत्या भई मानवअधिकारको उल्लङ्घन भएको देखिँदा राष्ट्रिय मानवअधिकार आयोग (उजुरी, कारबाही तथाक्षतिपूर्ति निर्धारण) नियमावली, २०५७ को नियम १३ (१) (२) नं. बमोजिम दोषीको पहिचान गरी कारबाही गर्न र ऐ. नियम १७ बमोजिम पीडित परिवारको भरणपोषणको लागि रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन मिति २०६५/११/८ मा नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको
  • आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. ७६१ संरक्षण ३६४, पोखरा मिति २०६६/७/१६ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री