2002-04-29 - incident - Kaski district २०५९-०१-१६ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-05260 अभिलेखालय सि. नं.: NCA-05260

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.703
  • अ. नं.22
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:11
  • टोलको नाम:फुलबारी ब्यारेक
  • पीडित विवरण
  • पीडितको नाम:कमल भुजेल
  • जन्म मिति:
  • साल:2032
  • महिना:06
  • गते:25
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:सिद्ध
  • वार्ड नं.:8
  • टोल:नेपालपाखा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:सिद्ध
  • वार्ड नं.:8
  • टोल:नेपालपाखा
  • लिङ्ग:पुरुष
  • थर:भुजेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी गण्डक उपक्षेत्रीय ब्यूरो
  • बाबुको नामखड्काबहादुर भुजेल
  • आमाको नाम:देवकी भुजेल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमित्रा भुजेल
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:11
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सेनाले लास नदिएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्ध गाविस-८ निवासी नेकपा माओवादी गण्डकी उपक्षेत्रीय ब्यूरो संयोजकमा कार्यरत २७ वर्षीय कमल भूजेललाई पोखरा उमनपा-११ रानीपौवास्थित डेराबाटै नेपाली सेनाले गिरफ्तार गरी डेढ महिना ब्यारेकको हिरासतमा रहेको बेला यातना दिइ हत्या गरे। उनलाई बैठक सकेर कोठामा फर्कने क्रममा नेपाली सेनाले गिरफ्तार गरेको थियो। रेडियो नेपालबाट पीडित भूजेल सहित चार जना स्याङजा जिल्लाको भालुपहाडमा भीडन्तमा मारिएको प्रचार गरेका थिए। पीडित परिवारले संकटकाल भएकोले सोधखोज र सतगत गर्न पनि पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री