2002-04-28 - incident - Kavre district २०५९-०१-१५ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-05253 अभिलेखालय सि. नं.: NCA-05253

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9156
  • अ. नं.92
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:नयाँगाउँ देउपुर
  • वार्ड नं.:1
  • टोलको नाम:चुरिथुम्का
  • पीडित विवरण
  • पीडितको नाम:राजाराम बरिया
  • जन्म मिति:
  • साल:2038
  • महिना:12
  • गते:28
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:गैरीविसौना देउपुर
  • वार्ड नं.:4
  • टोल:गैरिविसौना
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:गैरीविसौना देउपुर
  • वार्ड नं.:4
  • टोल:गैरिविसौना
  • लिङ्ग:पुरुष
  • थर:बरिया
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:जिल्ला कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामहरिभत्त बरिया
  • आमाको नाम:कान्छि बरिया
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विष्णुमाया बरिया
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-15
  • समय:00:11:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:नयाँगाउँ देउपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गैरीविसौना देउपुर गाविस ४ का राजाराम बरियालाको २०५९ बैशाख १५ गते सेनाले गिरफ्तार गरी गोली हानी हत्या गरे। घटना भएको दिन बेलुकी वडा नम्बर १ स्थित अजित भनिने अर्जुन ढकालको घरमा ६ जना माओवादी लुकेर बसेको समयमा सेनाले गाउँलाई नै घेराबन्दी गरी घरबाट कसैलाई बाहिर ननिस्किन माइकिङ गरेका थिए। माइकिङपछि स्थानियहरुकै अगाडी प्रेम बराइली, प्रेमप्रसाद ढकाल र शेर सिं लाइ मारिएको बताइयो। राजाराम बरियालाई भने हात बाँधेर एक घण्टाको बाटो हिडाइ भोलीपल्ट ११ बजेतिरको समयमा चुरिथुम्का अर्थात हासेको भिर भन्ने जंगलमा लगि गोली हानी हत्या गरियो। यति बेला राज्यमा संकटकाल थियो। यो दिन नेपाल बन्द गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री