2002-04-27 - incident - Khotang district २०५९-०१-१४ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-05230 अभिलेखालय सि. नं.: NCA-05230

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4155
  • अ. नं.43
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:निर्मलीडाँडा
  • वार्ड नं.:8
  • टोलको नाम:लप्सेदोभान
  • पीडित विवरण
  • पीडितको नाम:दिलकुमार कट्वाल (अटल)
  • जन्म मिति:
  • साल:2033
  • महिना:05
  • गते:24
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:निर्मलीडाँडा
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कटुवाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कम्पनी सदस्य
  • बाबुको नामप्रेम बहादुर कटुवाल
  • आमाको नाम:मुनामाया कटुवाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-14
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:निर्मलीडाँडा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):निर्मलीडाँडा गाविस-१ निवासी नेकपा माओवादीका कम्पनी कमाण्डर २६ वर्षीय दिलकुमार कटुवाललाई २०५९ वैशाख १४ गते दिक्तेलबाट गएको शाहीसेनाले लप्सेखोला पुलमुनि नुहाउँदै गर्दा माओवादी आशंकामा गिरफ्तार गरी हात बाधेंर गोली हानी हत्या गरी लप्से पुलबाट खोलामा फ्याँकी दिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री