2002-04-27 - incident - Humla district २०५९-०१-१४ - घटना - हुम्ला जिल्ला

Archive ref no: NCA-05217 अभिलेखालय सि. नं.: NCA-05217

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10843
  • अ. नं.63
  • घटना भएको जिल्ला:हुम्ला
  • गाविस:ठेहे
  • वार्ड नं.:2
  • टोलको नाम:ग्यागरु
  • पीडित विवरण
  • पीडितको नाम:पामामुटुप लामा
  • जन्म मिति:
  • साल:2010
  • महिना:10
  • गते:20
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:हुम्ला
  • गाविस:सिमकोट
  • वार्ड नं.:8
  • टोल:वुराउसे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:विदेशमा कामगर्न गएको।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:हुम्ला
  • गाविस:ठेहे
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • ठेहे ग्यागरुमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिमिकोट गाविस-८ निवासी पुर्व प्रहरी असई ४९ वर्षीय पामामुटुप लामाले माओवादी पार्टी विरुद्ध सुराकी गरेको आरोपमा २०५९ वैशाख १४ गते दिउँसो माओवादीले ठेहे गाविस ग्यागरु भन्ने ठाँउमा गोली हानी हत्या गरे। पीडितको लास परिवारलाई बुझाएपछि परिवारले सद्गत गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री