2002-04-27 - incident - Banke district २०५९-०१-१४ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-05214 अभिलेखालय सि. नं.: NCA-05214

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.8945
  • अ. नं.327
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:8
  • टोलको नाम:पिपरी नयाँबस्ती
  • पीडित विवरण
  • पीडितको नाम:देवीप्रसाद अधिकारी
  • जन्म मिति:
  • साल:2029
  • महिना:05
  • गते:12
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:बसपार्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी ए सि एम
  • बाबुको नामलोकनाथ अधिकारी
  • आमाको नाम:चन्द्रकला अधिकारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डिलकुमारी अधिकारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित हुन नपरे पनि सुरक्षाकर्मीहरु पटक पटक घरमा आई पिटने र अभद्र व्यवहार गर्ने गरेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:8
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेको
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-01-15
  • जानकारी दिने व्यक्तिको नाम:गेटमा बस्ने प्रहरी
  • पद
  • पद थाहा भएन।
  • कार्यालय
  • इलाका प्रहरी कार्यालय कोहलपुर
  • उनको भनाइकोहलपुर गाविस-३ निवासी माओवादी कार्यकर्ता ३० वर्षीय देवीप्रसाद अधिकारीलाई ०५९ वैशाख १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरीले कोहलपुर गाविस-८ पिपरी नयाँबस्तीबाट गिरफ्तार गरी बेपत्ता पारे। गिरफ्तारपश्चात उनलाई इलाका प्रहरी कार्यालय कोहलपुर लगिएको थियो। देवीप्रसाद भन्ने व्यत्तिलाई आफुहरुले पत्राउ नगरेको बताएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री