2002-04-26 - incident - Kathmandu district २०५९-०१-१३ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-05206 अभिलेखालय सि. नं.: NCA-05206

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1301
  • अ. नं.5
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:16
  • टोलको नाम:कालीमाटी
  • पीडित विवरण
  • पीडितको नाम:पूर्ण पौडेल
  • जन्म मिति:
  • साल:2028
  • महिना:09
  • गते:24
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:8
  • टोल:जालपारोड
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • टोल:कालिमाटी
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी केन्द्रीय महासचिव
  • बाबुको नामगंगाधर पौडेल
  • आमाको नाम:मोतिमाया पौडेल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सावित्री दुरा
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-13
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • रेडियोबाट
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • हवल्दार
  • कार्यालय
  • छाउनी ब्यारेक
  • उनको भनाइपोखरा उमनपा-८ निवासी नेकपा माओवादीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय महासचिव ३१ वर्षीय पूर्ण पौडेललाई काठमाडौंस्थित नेपाली सेनाले ०५८ वैशाख १३ गते काठमाडौं मनपा-१६ स्थित कालीमाटीबाट गिरफ्तार गरे। पीडित परिवारले पौडेललाई छाउनी ब्यारेकमा राखेका सूचना पाएपछि त्यहाँ गइ बुझ्दा ब्यारेकका हवल्दारले पौडेल त्यस ब्यारेकमा नभएको बताएका थिए। पौडेललाई २० दिन जति त्यहाँ राखेको र त्यसपछि विजयपुर ब्यारेक पोखरा. बागलुङ लमजुङ. गोरखा जिल्लामा लगेको पीडित परिवारले सूचना पाए पनि उनको स्थिति अझै अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री