2002-04-26 - incident - Bhaktapur district २०५९-०१-१३ - घटना - भक्तपुर जिल्ला

Archive ref no: NCA-05197 अभिलेखालय सि. नं.: NCA-05197

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.994
  • अ. नं.5
  • घटना भएको जिल्ला:भक्तपुर
  • गाविस:नङखेल
  • वार्ड नं.:1
  • टोलको नाम:साँगा भञ्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:सत्यनारायण प्रजापति
  • जन्म मिति:
  • साल:2026
  • महिना:03
  • गते:15
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:भक्तपुर नपा
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:भक्तपुर नपा
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:प्रजापति
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला कमिटी भक्तपुर
  • बाबुको नामआसकुमार प्रजापति
  • आमाको नाम:कृष्ण बेती प्रजापति
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कृष्णदेवी प्रजापति
  • छोराको संख्या:1
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र नेपाल बार एसोसिएसन
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भक्तपुर
  • गाविस:नङखेल
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइभक्तपुर जिल्लाका माओवादी जिल्ला कमिटी सदस्य ३३ वर्षीय सत्यनारायण प्रजापतिलाई ०५९ वैशाख १३ गते भक्तपुर जिल्लाको नंखेल गाविस-१ साँगा भञ्ज्याङबाट भक्तपुर जिल्ला प्रहरी कार्यालयका प्रहरीहरुले गिरफ्तार गरी सूर्यविनायको नयाँ गोरख गण व्यारेकमा जिम्मा लगाएका थिए। उक्त समय देखि उनी वेपत्ता रहेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री