2002-04-26 - incident - Banke district २०५९-०१-१३ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-05192 अभिलेखालय सि. नं.: NCA-05192
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.421
- अ. नं.172
- घटना भएको जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:3
- टोलको नाम:कालीकानगर
- पीडित विवरण
- पीडितको नाम:धनसिह कामी
- जन्म मिति:
- साल:2013
- महिना:10
- गते:29
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:3
- टोल:कालीका नगर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कामी
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामस्व विरे कामी
- आमाको नाम:स्व सुशीला कामी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:देउसरा कामी
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- घटना पछि धनबहादुरका छोरा नरबहादुरलाई ०५९ मसिरमा सेनाले गिरफ्तार गरी एक हप्त चिसापानी व्यारेकमा राखेको।
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-13
- समय:00:00:12 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:3
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- घरवाटै लगेको
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेको
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-01-13
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-01-14
- जानकारी दिने व्यक्तिको नाम:गोविन्द थपलिया
- पद
- निरीक्षक
- कार्यालय
- जिप्रका कोहलपुर
- उनको भनाइकोहलपुर गाविस-३ का ४६ वर्षीय धनसिंह कामी लाई ०५९ वैशाख १३ गते उनी लगायत क्रमश धन बहादुर विक, हिकमत विष्ट, राम मिलन वाल्मिकी, पेन्टा विक, टेक बहादुर कामी र गोभा शाहीलाई गिरफ्तार भएका थिए। गिरफ्तार पछि गोभा शाही पाँच दिनपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट रिहा भएकी थिइन भने अन्यको अवस्था हाल सम्म अज्ञात छ ।उहाँ यस कार्यालयमा हुनु हुन्न हामीले आर्मीको जिम्मा दियौ।