2002-04-26 - incident - Banke district २०५९-०१-१३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-05191 अभिलेखालय सि. नं.: NCA-05191

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.425
  • अ. नं.173
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोलको नाम:कालीका नगर
  • पीडित विवरण
  • पीडितको नाम:हिक्मत विष्ट
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:01
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:कालीका नगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदान बहादुर विष्ट
  • आमाको नाम:ठुमा विष्ट
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शर्मीला विष्ट
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-13
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • घरवाटै लगेको
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेको
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-01-13
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-01-14
  • जानकारी दिने व्यक्तिको नाम:गोविन्द थपलिया
  • पद
  • निरीक्षक
  • कार्यालय
  • इलाका प्रहरी कार्यालय कोहलपुर
  • उनको भनाइकोहलपुर गाविस-३ का १९ वर्षीय हिक्मत विष्टलाई माओवादीको आरोपमा ०५९ वैशाख १३ गते इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरीले घरमा सुतेको अवस्थामा राति १२ बजे घरबाट गिरफ्तार गरे। गिरफ्तारपश्चात इलाका प्रहरी कोहलपुरमा लगिएका हिक्मतको अवस्था हालसम्म बेपत्ता छ। हिक्मतसँग सो दिन सो ठाँउका धनबहादुर विक रामिमलन बाल्मिकी पेन्टा विक टेकबहादुर कामी र शोभा शाहीलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो। गिरफ्तार गरिएकामध्ये गोमा शाही पाँच दिनपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट रिहा भएकी थिइन। हिक्मत विष्ट यस कार्यालयमा छैनन्। हामीले पत्राउ गरेर ल्याएपछि आर्मीलाई बुझाएका हौ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री