2002-04-25 - incident - Parbat district २०५९-०१-१२ - घटना - पर्वत जिल्ला
Archive ref no: NCA-05177 अभिलेखालय सि. नं.: NCA-05177
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.2107
- अ. नं.28
- घटना भएको जिल्ला:पर्वत
- गाविस:तीलहार
- वार्ड नं.:2
- टोलको नाम:गिज्यान
- पीडित विवरण
- पीडितको नाम:योगेन्द्र थापामगर
- जन्म मिति:
- साल:2038
- महिना:08
- गते:29
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:जैदी
- वार्ड नं.:1
- टोल:कइदाङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापामगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामपहलसिंह थापामगर
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-12
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पर्वत
- गाविस:तीलहार
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जैदी गाविस-१ कुइदाङ निवासी माओवादी कार्यकर्ता २१ वर्षीय योगेन्द्र थापामगर पर्वत जिल्लाको देउपुर गाविसमा माओवादीको पत्र छोडेर फर्कने क्रममा पर्वत जिल्लाको तिलाहार गाविस-२ गिज्यानमा अज्ञात समूहले हत्या गरी गाडेको र लास गन्हाएपछि ०५९ वैशाख २१ गते खोज्ने क्रममा योगेन्द्र थापा र कटुवाचौपारी गाविस-७ पर्वतका रामचन्द्र अधिकारीको लास भेटियो। उनीहरू दुवैजनाको हत्या गरेको आरोपमा नेकपा माओवादीले निलाहार गाविस-३ का देव बहादुर हमालको हत्या गरेका थिए।