2002-04-23 - incident - Darchula district २०५९-०१-१० - घटना - दार्चुला जिल्ला

Archive ref no: NCA-05147 अभिलेखालय सि. नं.: NCA-05147

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.131
  • अ. नं.6
  • घटना भएको जिल्ला:दार्चुला
  • गाविस:खलंगा
  • वार्ड नं.:4
  • टोलको नाम:कारागार
  • पीडित विवरण
  • पीडितको नाम:मदन सिंह विष्ट
  • जन्म मिति:
  • साल:2039
  • महिना:07
  • गते:10
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:खार
  • वार्ड नं.:3
  • टोल:गोघानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजंगवीर विष्ट
  • आमाको नाम:पार्वती देवि विष्ट
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सरिता देवि विष्ट
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै कान नसुन्ने तथा हात सुकेको
  • उपचार गराएको अस्पतालको नाम
  • जिल्ला अस्पताल दार्चुला
  • उपचार मिति 2061-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • कानको अपरेशन गर्नुपर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दार्चुला
  • गाविस:खलंगा
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खार गाविस ३ का २७ वर्षीय मदनसिंह विष्ट घरायसी कामको लागि सदरमुकाम आएको अवस्थामा २०५९ बैशाख १० गते माओबादीको आरोपमा सुरक्षाकर्मीले भारतको धारचुला बजारबाट गिरफतार गरी यातना दिएको कारण कानको जाली फुटेको तथा दायां हातको पाखुरा सुकेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री