2002-04-23 - incident - Chitwan district २०५९-०१-१० - घटना - चितवन जिल्ला
Archive ref no: NCA-05144 अभिलेखालय सि. नं.: NCA-05144
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.8076
- अ. नं.30
- घटना भएको जिल्ला:चितवन
- गाविस:दारेचोक
- वार्ड नं.:4
- टोलको नाम:कुरिन्टार
- पीडित विवरण
- पीडितको नाम:लक्ष्मण सिग्देल
- जन्म मिति:
- साल:2029
- महिना:00
- गते:00
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:जीतपुरफेदी
- वार्ड नं.:3
- टोल:तिवारी
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:जीतपुरफेदी
- वार्ड नं.:3
- टोल:तिवारी
- लिङ्ग:पुरुष
- थर:सिग्देल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामशसस्त्र प्रहरी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकृष्ण सिग्देल
- आमाको नाम:मैना सिग्देल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:धन सिग्देल र पार्वती सिग्देल
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:दारेचोक
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
- मिति:2059-10-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काडमाण्डौं जीतपुरफेदी गाविस-३ निवासी ३० वर्षीय लक्ष्मण सिग्देलको २०५९ वैशाख १० गते चितवन जिल्ला दारेचोक-४ मा नेकपा माओवादीले थापेको एम्वुसमा परी मृत्यु भएको थियो।