2002-04-23 - incident - Chitwan district २०५९-०१-१० - घटना - चितवन जिल्ला

Archive ref no: NCA-05145 अभिलेखालय सि. नं.: NCA-05145

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2068
  • अ. नं.3
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:दारेचोक
  • वार्ड नं.:3
  • टोलको नाम:कुरिनटार
  • पीडित विवरण
  • पीडितको नाम:डिल्ली पराजुली
  • जन्म मिति:
  • साल:2036
  • महिना:12
  • गते:13
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:खाँदवारी नपा
  • वार्ड नं.:3
  • टोल:झरीथुम्का
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पराजुली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी कार्यलय बर्दिवास
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलेख वहादुर पराजुली
  • आमाको नाम:पुर्ण कुमारी पराजुली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)450000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मोरङ तेतरिया गाविस ८ नेता चोक
  • मिति 2059-10-25
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • मोरङको तेतरिया गाविसमा जग्गा खरिद गरि बसेको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:दारेचोक
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल खादवारी
  • मिति:2059-01-25
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • खाँदवारी १२ मनकामना घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):संखुवासभा जिल्ला खाँदवारी नपा-३ झरीथुम्का निवासी प्रहरी कार्यालय बर्दिवासमा कार्यरत २३ वर्षीय प्रहरी जवान डिल्ली पराजुली २०५९ वैशाख १० गते बर्दिवासबाट गस्तिमा गएको वेला चितवन जिल्ला दारे चोक गाविस-३ मा पुग्दा माओवादीसँग भिडन्त हुदाँ गोली लागि मृत्यु भयो। उनको लास हेलिकप्टरबाट सदरमुकाम खाँदवारी ल्याई सदगत गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री