2002-04-23 - incident - Bardiya district २०५९-०१-१० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-05141 अभिलेखालय सि. नं.: NCA-05141

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1767
  • अ. नं.171
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:8
  • टोलको नाम:रम्ममापुर
  • पीडित विवरण
  • पीडितको नाम:दीपबहादुर चन्द
  • जन्म मिति:
  • साल:2039
  • महिना:11
  • गते:11
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:बगनाहा
  • वार्ड नं.:7
  • टोल:खैलार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चन्द
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनबहादुर चन्द
  • आमाको नाम:धनसरा चन्द
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्रा चन्द
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:8
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-01-23
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया बगनाहा गाविस-७ खैलारका २० वर्षीय दीपबहादुर चन्दलाई मगरागाडी गाविस-८ रम्मापुरमा रहेको नेपाली सेनाको चेकपोष्टबाट ०५९ वैशाख १० गते दिउँसो १२ बजे कव्जामा लिई सोही ठाउँमा रहेको सेनाको व्यारेकमा राख्यो। पत्नी लिन ससुराली बाँके हिँडेका चन्द पत्नी घर आए पछि छोरा खोइ भनी सोधेपछि उनी ससुराली नपुगेको बुहारीले बताएपछि एक महिनापछि थाहा भयो तत्काल रम्मापुरमा रहेको चेकपोष्टमा सोधपुछ गर्दा नल्याएको बतायो। छोरा दीपबहादुरलाई समातेको तथा १३ दिनसम्म रम्मापुरको सेनाको हिरासतमा बसेको व्यक्ति जिउँदै रहेको बाबु धनबहादुरले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री