2002-04-22 - incident - Sindhuli district २०५९-०१-०९ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-05131 अभिलेखालय सि. नं.: NCA-05131

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9918
  • अ. नं.135
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:गगाई धामी
  • जन्म मिति:
  • साल:2025
  • महिना:02
  • गते:09
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:दुधौली
  • वार्ड नं.:3
  • टोल:घोल्फरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:धामी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामगाविस कार्यालय
  • पद:गाविस को पियन
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममंगला धामी
  • आमाको नाम:सुगावती धामी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीना कुमारी धामी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जानकारी नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सेनाले के गर्यो जानकारी भएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टाडी गाविस- ६ घर भई दुधौली गाविस- ३ मा बस्ने ३५ बर्षीय गगाई धामीलाई माओवादी गतिविधिमा सम्लग्न भएको आरोपमा ०५९ बैशाख ९ गते सुरक्षाकर्मीले उदयपुरको कटारी स्थित ताराघारी व्यारेकनजिकै गोली हानी हत्या गरे। पीडित कि छोरी मन्जु धामीका अनुसार वुवा कुलो खन्न गएका बेला सेनाले गिरफ्तार गरी यातना पछि हत्या गरेको थियो। लाश हाल सम्म नदिएको ज्वाई सुनिल चौधरीले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री