2002-04-22 - incident - Sankhuwasabha district २०५९-०१-०९ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-05130 अभिलेखालय सि. नं.: NCA-05130

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1688
  • अ. नं.45
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:नुम
  • वार्ड नं.:2
  • टोलको नाम:मासिमा
  • पीडित विवरण
  • पीडितको नाम:विष्णुमाया तामाङ
  • जन्म मिति:
  • साल:2042
  • महिना:02
  • गते:17
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:पावाखोला
  • वार्ड नं.:7
  • टोल:राप्सा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादि अनेम सघ क्रान्तिकारी जिल्ला सदस्य
  • बाबुको नामभिमबहादुर तामाङ
  • आमाको नाम:मोटी माया तामाङ
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:नुम
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पावाखोला गाविस-७ निवासी अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला सदस्य १७ वर्षीय विष्णुमाया तामाङको ०५९ वैशाख ९ गते पार्टी काममा नुम गाविस-२ मासिम गएको अवस्थामा जिल्ला सदरमुकाम खाँदवारीबाट हेलिकप्टरमा गएको सुरक्षाफौजले चलाएको गोली लागि मृत्यु भयो। पीडितको लास त्यहि ठाउँमा खाल्डो खनी गाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री