2002-04-22 - incident - Kailali district २०५९-०१-०९ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-05124 अभिलेखालय सि. नं.: NCA-05124
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7175
- अ. नं.32
- घटना भएको जिल्ला:कैलाली
- गाविस:भजनी
- वार्ड नं.:4
- टोलको नाम:पररिया
- पीडित विवरण
- पीडितको नाम:अन्तराम कठरिया
- जन्म मिति:
- साल:2024
- महिना:07
- गते:04
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:लालवोझी
- वार्ड नं.:1
- टोल:चरी
- अस्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:लालवोझी
- वार्ड नं.:1
- टोल:चरी
- लिङ्ग:पुरुष
- थर:कठरिया
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
- बाबुको नाममंघुराम कठरिया
- आमाको नाम:सुद्धदेवि कठरिया
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुन्दरीया कठरिया
- छोराको संख्या:3
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-09
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:भजनी
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लालबोझी गाविस-१ का ३५ वर्षीय अन्तराम कठरियालाई दोदोधारा गाविसको बौनिया बजारवाट गहुँ बेचेर फर्किदा माओवादीको आरोपमा सेनाले नियन्त्रणमा लिएर भजनी गाविस-४ मा २०५९ वैशाख ९ गते गोली हानी हत्या गरे।