2002-04-21 - incident - Sindhuli district २०५९-०१-०८ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-05115 अभिलेखालय सि. नं.: NCA-05115

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6748
  • अ. नं.67
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:दुधौली
  • वार्ड नं.:1
  • टोलको नाम:रातमाटे
  • पीडित विवरण
  • पीडितको नाम:राजनारायण सदाया
  • जन्म मिति:
  • साल:2030
  • महिना:02
  • गते:25
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:टाँडी
  • वार्ड नं.:8
  • टोल:थली
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:टाँडी
  • वार्ड नं.:8
  • टोल:थली
  • लिङ्ग:पुरुष
  • थर:सदाया
  • जात:दलित
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअजकलाल सदाया
  • आमाको नाम:सोनावती सदाया
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्द्रावती सदाया
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरमा असुरक्षित भएपछि बच्चा सहित माइत गएर बसेको मा देवरले अर्को संग विवाह गरी गएको भन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • लदाभिर ४ माइतीघर
  • मिति 2059-01-12
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सरक्षानिकायले घर घेरा हाली तलाई पनि मार्छौ भनेर आउने गरेकोले भागेर माइतीमा आएर बसेको इन्द्रवतीले वताइन।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:दुधौली
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • ३ जनाको हत्या गरी लाश एउटै खाल्डोमा हालेर पुरेको प्रहरीले।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टाडी गाविस- ८ थली निवासी २९ वर्षीय राजनारायण सदाया माइला मुसरलाई ०५९ वैशाख ८ गते माओवादीको आरोपमा सुरक्षाकर्मीले गोली हानी हत्या गरे। उनी अर्काको घरमा हरुवा बसेका थिए। हरुवाको लागी जाँदै गर्दा बाटोमा सुरक्षाकर्मीले गिरफ्तार गरी रातमाटेमा लागी पहिले खाल्डो खन्न लगाएर गोली हानी सोही खाल्डोमा गाडेको पीडितको पत्नी इन्द्रवतीले बताइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री