2002-04-21 - incident - Sindhuli district २०५९-०१-०८ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-05112 अभिलेखालय सि. नं.: NCA-05112

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9916
  • अ. नं.134
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:दुधौली
  • वार्ड नं.:1
  • टोलको नाम:रातमाटे
  • पीडित विवरण
  • पीडितको नाम:सोमबहादुर सुनुवार (गोपाल)
  • जन्म मिति:
  • साल:2041
  • महिना:00
  • गते:00
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:अरुणठाकुर
  • वार्ड नं.:5
  • टोल:जल्कीनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुनुवार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअभिमान सुनुवार
  • आमाको नाम:कुमारी सुनुवार
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र रेडक्रस सोसाइटी
  • कति रकम बराबर (रु.)19000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:दुधौली
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सेनाले पुरेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अरुणठाकुर गाविस- ५ जल्किनीका १८ बर्षीय सोमवहादुर सुनुवारलाई ०५९ बैशाख ८ गते सेनाले खेत जोतिरहेको बेला माओवादीको आरोपमा गिरफ्तार गरि हत्या गरे। पीडितलाई नै खाल्डो खन्न लगाई सोही खाल्डो भित्र पस्न लगाई गोली हानी हत्या गरेको थियो पीडितको वुवा अभिमान सुनुवारले बताए। सेना सिभिलमा गई रातमाटामा बैठक छ एक छिन जाउ भनी लगेको र दुधौली गाविस- १ मा हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री