2002-04-20 - incident - Bardiya district २०५९-०१-०७ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-05081 अभिलेखालय सि. नं.: NCA-05081
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.2728
- अ. नं.245
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:सूर्यपटवा
- वार्ड नं.:4
- टोलको नाम:दुर्गानगर
- पीडित विवरण
- पीडितको नाम:रुपलाल थारु
- जन्म मिति:
- साल:2024
- महिना:01
- गते:10
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:सूर्यपटवा
- वार्ड नं.:4
- टोल:दुर्गानगर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपर्नु थारु
- आमाको नाम:खुरकलीया थारु
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रुपनी थारु
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:सूर्यपटवा
- वार्ड नं.:4
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइबर्दिया सूर्यपटुवा गाविस-४ दुर्गानगरका ३५ वर्षीय रुपनलाल थारुलाई २०५९ वैशाख ७ गते ठाकुरद्बारास्थित शाही नेपाली सेनाको ब्यारेकबाट आएका सेनाले डल्ला गाउँमा चैलहवा थारुको घरमा कमैयाको रुपमा काम गरिरहेको अवस्थामा पक्राउ गरी आफैसँग लगे। ठाकुरद्बारा व्यारेकमा २०५९ वैशाख ८ गते सोध्न जाँदा सेनाले नल्याएको बताएको पीडित परिवारले बताए। हालसम्म उनको अवस्था अज्ञात रहेको छ।