2002-04-19 - incident - Dang district २०५९-०१-०६ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-05072 अभिलेखालय सि. नं.: NCA-05072

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.6306
  • अ. नं.308
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:वेला
  • वार्ड नं.:2
  • टोलको नाम:कटबेरुवा
  • पीडित विवरण
  • पीडितको नाम:केदारनाथ चौधरी
  • जन्म मिति:
  • साल:2032
  • महिना:08
  • गते:15
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:वेला
  • वार्ड नं.:2
  • टोल:कटबेरुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामओममस्त चौधरी
  • आमाको नाम:कृष्णाकुमारी चौधरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमित्रा चौधरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-06
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:वेला
  • वार्ड नं.:2
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइदाङ जिल्ला बेला गाविस-२ कटबेरुवा निवासी २७ वर्षीय केदारनाथ चौधरीलाई २०५९ बैशाख ६ गते सोही गाउँको घर छाउन र काठको काम गर्न लागेको वेलामा दुलिराम चौधरीको घरबाट माओवादीको आशंकमा सुरक्षाफौजले गिरफ्तार गरी बेपत्ता बनाए। सो घटनामा चौधरी सहित सात जनालाई सुरक्षाफौजले गिरफ्तार गरी वेपत्ता बनाए। पीडितको अवस्था हालसम्म अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री