2002-04-18 - incident - Baglung district २०५९-०१-०५ - घटना - बाग्लुङ्ग जिल्ला
Archive ref no: NCA-05046 अभिलेखालय सि. नं.: NCA-05046
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2956
- अ. नं.97
- घटना भएको जिल्ला:बाग्लुङ
- गाविस:भिङगिठे
- वार्ड नं.:6
- टोलको नाम:जंगल
- पीडित विवरण
- पीडितको नाम:यामबहादुर छन्त्याल
- जन्म मिति:
- साल:2035
- महिना:04
- गते:04
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:वुर्तिवाङ
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:छन्त्याल
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकुलबहादुर छन्त्याल
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नरि छन्त्याल
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कायालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाग्लुङ
- गाविस:भिङगिठे
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुर्तीवाङ गाविस-९ निवासी २४ वर्षीय याममबहादुर छन्त्याल नेकपा माओवादी क्रियाकलापमा संलग्न भएको आरोपमा ०५९ वैशाख ५ गते भीमगिठे गाविस-६ मा संयुक्त सुरक्षाफौजले गोली हानेर हत्या गरेको परिवारले बताए। पीडितको शवको पोष्टमार्टम नभएको र राहत एक लाख पाएको परिवारले बताए।