2002-04-17 - incident - Parbat district २०५९-०१-०४ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-05042 अभिलेखालय सि. नं.: NCA-05042

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.144
  • अ. नं.22
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:पकुवा
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:चुडा (राजु) गिरी
  • जन्म मिति:
  • साल:2029
  • महिना:10
  • गते:10
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:राम्जादेउराली
  • वार्ड नं.:9
  • टोल:ठाटि
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गिरि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामउदय गिरी
  • आमाको नाम:नर्मदा गिरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी गिरी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यालय,पर्वत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-04
  • समय:03:00:00 AM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:पकुवा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • लास नपाएको सतगत नगरिएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राम्जादेउराली गाविस-९ निवासी चुडा (राजु)गिरीलाई दुर्गादल गुल्मका सुरक्षाकर्मीले घरबाट ०५९ वैशाख ४ गते गिरफ्तार गरी बाटोमा लैजादै गर्दा पकुवा गाविसको चण्डिस्थानमा लगेर गोली हानी हत्या गरेको थियो। शव घर परिवारले नपाएको। शव कहाँ लगे थाहा नभएको। राहत १ लाख पाएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री