2002-04-17 - incident - Chitwan district २०५९-०१-०४ - घटना - चितवन जिल्ला
Archive ref no: NCA-05033 अभिलेखालय सि. नं.: NCA-05033
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.9361
- अ. नं.140
- घटना भएको जिल्ला:चितवन
- गाविस:खैरहनी
- वार्ड नं.:6
- टोलको नाम:पुरानो पर्सा
- पीडित विवरण
- पीडितको नाम:ऋषीबहादुर धिताल
- जन्म मिति:
- साल:2027
- महिना:07
- गते:13
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:कानपुरकालापानी
- वार्ड नं.:9
- टोल:ठोक्रे
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:कानपुरकालापानी
- वार्ड नं.:9
- टोल:ठोक्रे
- लिङ्ग:पुरुष
- थर:धिताल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेपाल प्रहरी
- पद:हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
- बाबुको नामपदमबहादुर धिताल
- आमाको नाम:कृष्णकुमारी धिताल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पम्फा धिताल र मिरा धिताल
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- जेठी पत्नि इजरायलमा गएको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-04
- समय:00:06:00 PM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:खैरहनी
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कानपुरकालापानी गाविस निवासी चितवनको खैरहनी गाविस ६ स्थित इलाका प्रहरी कार्यालयका हवल्दार ऋषिराम धितालको २०५९ वैशाख ४ गते नेकपा माओवादीका कार्यकर्ताहरुले पुरानो पर्सामा गोली हानी हत्या गरे। त्यतिबेला उनी ड्युटी सकेर मोटरसाइकलमा फर्कदै थिए।