2002-04-17 - incident - Banke district २०५९-०१-०४ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-05022 अभिलेखालय सि. नं.: NCA-05022

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10616
  • अ. नं.44
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:4
  • टोलको नाम:चन्नहवा
  • पीडित विवरण
  • पीडितको नाम:राजकुमार थारु
  • जन्म मिति:
  • साल:2028
  • महिना:12
  • गते:05
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:4
  • टोल:चन्नहवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व सुरदीन थारु
  • आमाको नाम:स्व ठगीया थारु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कुमाली थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-04
  • समय:50:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • घरवाटै लगेको।
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-02-02
  • जानकारी दिने व्यक्तिको नाम:गेटमा वस्ने सेना
  • पद
  • पद थाहा भएन।
  • कार्यालय
  • चिसापानी स्थित सैनिक व्यारेक
  • उनको भनाइशम्सेरगंज गाविस-४ चन्नहवाका ३१ वर्षीय राजकुमार थारुलाई माओवादीको आरोपमा ०५९ वैशाख ४ गते बिहान ५ बजे घरमा सुतेको अवस्थामा चिसापानी आर्मी व्यारेकबाट आएका सेनाले घरबाट गिरफ्तार गरी बेपत्ता पारे। त्यसपछि सो सैनिक व्यारेकमा जाँदा छैन भनि गेटमा बस्ने सेनाले बताएको र भित्र जान नदिएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री