2002-04-17 - incident - Banke district २०५९-०१-०४ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-05023 अभिलेखालय सि. नं.: NCA-05023
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.10615
- अ. नं.43
- घटना भएको जिल्ला:बाँके
- गाविस:शम्सेरगंज
- वार्ड नं.:4
- टोलको नाम:चन्नहवा
- पीडित विवरण
- पीडितको नाम:पहाडी थारु
- जन्म मिति:
- साल:2026
- महिना:12
- गते:05
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:शम्सेरगंज
- वार्ड नं.:4
- टोल:चन्नहवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामस्व छोटेलाल थारु
- आमाको नाम:स्व
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:इन्दरी र लक्षमनिया
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-04
- समय:05:00:00 AM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:शम्सेरगंज
- वार्ड नं.:4
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- घरवाटै लगेको।
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-02-02
- जानकारी दिने व्यक्तिको नाम:गेटमा वस्ने सेना
- पद
- पद थाहा भएन।
- कार्यालय
- चिसापानी स्थित सैनिक व्यारेक
- उनको भनाइशम्सेरगंज गाविस-४ का ३३ वर्षीय पहाडी थारुलाई माओवादी भएको आरोपमा ०५९ वैशाख ४ गते बिहान ५ बजे घरमा सुतेको अवस्थामा चिसापानी आर्मी व्यारेकका सुरक्षाकर्मीले घरबाट गिरफ्तार गरी बेपत्ता पारे। पीडित पक्ष चिसापानी आर्मी व्यारेकमा घटनाका बारेमा जानकारी माग्न जादा तपाइको मान्छे ट्राइमा गएका छन। दुइतीन दिनपछि आउनुहोस भेट हुन्छ भनेको। दुइतीन दिनपछि जाँदा छैन भनि गाली गरेको।