2002-04-16 - incident - Parbat district २०५९-०१-०३ - घटना - पर्वत जिल्ला
Archive ref no: NCA-05004 अभिलेखालय सि. नं.: NCA-05004
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.178
- अ. नं.29
- घटना भएको जिल्ला:पर्वत
- गाविस:थापाठाना
- वार्ड नं.:6
- टोलको नाम:गौराथोक
- पीडित विवरण
- पीडितको नाम:रुद्रप्रसाद पौडेल
- जन्म मिति:
- साल:2019
- महिना:01
- गते:22
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:थापाठाना
- वार्ड नं.:6
- टोल:गैराथोक
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पौडेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
- बाबुको नामधुवलाल पौडेल शर्मा
- आमाको नाम:चन्द्रकली पौडेल
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सिता (दोश्रोविवाह गरी सकेको)
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, पर्वत
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-03
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:पर्वत
- गाविस:थापाठाना
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- पर्वत, जिल्ला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थापाठाना गाविस-६ निवासी रुद्रप्रसाद पौडेलाई एमाओवादी भएको आरोपमा ०५९ वैशाख ३ गते संयुक्त सुरक्षाफौजले पखपख भन्दा भन्दै गोली प्रहार गरी हत्या गरे । परिवारले राहत एक लाख प्राप्त गरे। घटना भएको दिन सुरक्षाफौजलेबाटो एरियामा कर्फ्यू जारी गरेको थियो। घर नजिकै चौतारामा शवको सदगत ०५९ वैशाख ४ गते गरियो।