2002-04-16 - incident - Kalikot district २०५९-०१-०३ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-05002 अभिलेखालय सि. नं.: NCA-05002
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.7065
- अ. नं.443
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:फोइमहादेव
- वार्ड नं.:1
- टोलको नाम:नाग्म
- पीडित विवरण
- पीडितको नाम:धिरेन्द्रबहादुर शाही
- जन्म मिति:
- साल:2039
- महिना:10
- गते:28
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:जुविथा
- वार्ड नं.:5
- टोल:टीपु वाडा
- अस्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:मान्माखाडाचक्र
- वार्ड नं.:5
- टोल:खाङा चक्र
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नामदेjशंकर नि मा बि बेरशनकोट थिर्पु
- पद:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:शिक्षक संघ कालीकोट
- बाबुको नामअम्बबहादुर शाही
- आमाको नाम:शुसिला शाही
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या10
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- मान्मा ५ कालीकोट
- मिति 2057-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- आर्थिक कारणले बिस्थापीत अबस्था।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:फोइमहादेव
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लाि नभेटीएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जुविधा ५ निवासी देवशंकर निमावि थिइमा कार्यरत शिक्षक २० गर्षीय धिरेन्द्रबहादुर शाहीलाई ०५९ वैशाख ३ गते माओवादीले सुराकी गरेको आरोपमा विद्यालयबाट अपहरण गरी फोइमहादेव गाविसमा लगी खुकुरी प्रहार गरी हत्या गरे।