2002-04-16 - incident - Dailekh district २०५९-०१-०३ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-04995 अभिलेखालय सि. नं.: NCA-04995

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.247
  • अ. नं.92
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:चौराठा
  • वार्ड नं.:4
  • टोलको नाम:फतेना
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर रोका
  • जन्म मिति:
  • साल:2033
  • महिना:10
  • गते:12
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:खासकारकादो
  • वार्ड नं.:7
  • टोल:लगदहवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:दैलेख
  • गाविस:सल्लेरी
  • वार्ड नं.:2
  • टोल:सल्लेरी
  • लिङ्ग:पुरुष
  • थर:रोका
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाम२ नम्वर गुल्म जुम्ला
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपदमबहादुर रोका
  • आमाको नाम:नन्दकली रोका
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हाल दोस्रो विवाह गरेकी।
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बाँके बसुदेपुर गाविस-१
  • मिति 2059-06-00
  • पुनस्थापित भएको भए मिति2063-09-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-03
  • समय:00:00:10 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:चौराठा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम भएन।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दैलेख
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला कारकादो गाविस-७ लगदहवा घरभई २ नं. गुल्म जुम्लामा कार्यरत प्रहरी जवान २६ वर्षीय लालबहादुर रोका काठमाण्डौंमा उपचार गरी जुम्ला जाँदै गरेको अवस्थामा दैलेख चौराठा गाविस-६ बाट २०५८ चैत २९ गते माओवादी कार्यकर्ताले अपहरण गरे। कव्जामा रहेको अवस्थामा माओवादी कार्यकर्ताले उनलाइ ०५९ वैशाख ३ गते गोली हानी हत्या गरेर लास चौराठा गाविस-४ स्थित वाटोमा फालेको अवस्थामा २०५९ वैशाख ४ गते भेटिएको थियो। विरामी विदामा घर आएका लालबहादुर नेपाल प्रहरीको महाराजगंजस्थित अस्पतालमा एपिन्डीसाइडको अप्रेसन गरी जुम्ला फर्कदै थिए। लालबहादुरका परिवार घटना हुदाँको समयमा दैलेख सल्लेरी गाविस-२ मा बस्ने गरेका थिए। हाल उनका परिवार वसाई सराइ गरी बाँके जिल्लाको कारकादो गाविस-७ लगदहवा गाँउमा आएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री