2002-04-16 - incident - Baglung district २०५९-०१-०३ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-04994 अभिलेखालय सि. नं.: NCA-04994

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१४७
  • पीडितको नाम र थर:डम्बरबहादुर छन्त्याल
  • ठेगाना:बाग्लुङ जिल्ला बुतरि्वाङ्ग गाविस वडा नं.- ९, घोसापानी
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बाग्लुङ जिल्ला बुतरि्वाङ्ग गाविस वडा नं.- ९घासेापानी बस्ने डम्बरबहादुर छन्त्यालको घर तथा गोठसमेतमा मिति २०५९/१/३ गते सुरक्षाकर्मीले बम तथा गोली प्रहार गरी धन, सम्पत्ति नष्ट गराई बिस्थापितसमेत गराइदिएकाले क्षतिपूर्ति दलिाई पाऊँ भनी आयोगमा प्राप्त उजुरी निवदेन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति स्वरूप रु. १,००,०००/- उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने २०६३/३/६ को निर्णय
  • आयोगबाट पठाइएको पत्र विवरण:आयोगको च. नं. १५१९ संरक्षण १२३ मिति २०६३/४/११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्णय कार्यान्वयनको लागि सिफारिस गरी पठाइएको
  • कार्यान्वयनको स्थिति:प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च. नं. ४६ मिति २०६३/४/११ मा आयोगको निर्णय कार्यान्वयनको लागि सम्बन्धित निकायमा पत्राचार गरिएको बोधार्थ पत्र
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री