2002-04-15 - incident - Gorkha district २०५९-०१-०२ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-04987 अभिलेखालय सि. नं.: NCA-04987
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.964
- अ. नं.55
- घटना भएको जिल्ला:गोरखा
- गाविस:नखुलेको
- वार्ड नं.:5
- टोलको नाम:बरपाक प्रहरी चौकी
- पीडित विवरण
- पीडितको नाम:शमशेर भुजेल
- जन्म मिति:
- साल:2030
- महिना:09
- गते:15
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:चापाकोट
- वार्ड नं.:9
- टोल:बराङ
- अस्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:चापाकोट
- वार्ड नं.:9
- टोल:बराङ
- लिङ्ग:पुरुष
- थर:भुजेल
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामबारपाक प्रहरी चौकी
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखिमबहादुर भुजेल
- आमाको नाम:नन्दकला भुजेल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-02
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:वारपाक
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पशिचमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
- मिति:2059-01-04
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पोखरा उमनपा -१० रामघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चापाकोट गाविस-९ निवासी बरपाक प्रहरीचौकी गोरखामा कार्यरत २९ वर्षीय शमशेर भुजेलको ०५९ वैशाख २ गते नेकपा माओवादीले गरेको आक्रमणमा परी मृत्यु भयो। उनी नेपाल प्रहरीमा भर्ना भएको करीव ५ वर्ष भएको थियो। पीडित भुजेलको लास सुरक्षाकर्मीले हेलिकप्टरबाट पोखरामा ल्याइ पीडित परिवारलाई बुझाएको थियो। सो घटनामा १० जना प्रहरीको मृत्यु भएको थियो।