2002-04-15 - incident - Gorkha district २०५९-०१-०२ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-04990 अभिलेखालय सि. नं.: NCA-04990
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.10070
- अ. नं.7
- घटना भएको जिल्ला:गोरखा
- गाविस:वारपाक
- वार्ड नं.:4
- टोलको नाम:इलाका प्रहरी चौकी
- पीडित विवरण
- पीडितको नाम:प्रेमबहादुर थापा
- जन्म मिति:
- साल:2022
- महिना:08
- गते:22
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:कावासोती
- वार्ड नं.:6
- टोल:कावासोती बजार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी चौकी गोर्खा वारपाक
- पद:असई
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममानबहादुर थापा
- आमाको नाम:वसुन्धरा थापा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गौमति थापा केसी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:वारपाक
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पश्मिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- देउघाट स्थित नारायणी नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कावसती गाविस -६ घर भै इप्रका प्रहरी कार्यालय गोर्खा जिल्लाको इप्रका वारपाक प्रहरी चौकीमा कार्यरत प्रहरी सह निरीक्षक ३७ वर्षीय प्रेमबहादुर थापा क्षेत्रीको ०५९ बैशाख २ गते माओवादीले चौकी आक्रमण गर्ने क्रममा भएको दोहोरो भिडन्तका क्रममा मृत्यु भयो।