2002-04-14 - incident - Rolpa district २०५९-०१-०१ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-04977 अभिलेखालय सि. नं.: NCA-04977

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10482
  • अ. नं.716
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:गुम्चाल
  • वार्ड नं.:9
  • टोलको नाम:तल्लो गुम्चाल
  • पीडित विवरण
  • पीडितको नाम:मानसिंह रोकाक्षेत्री
  • जन्म मिति:
  • साल:2009
  • महिना:01
  • गते:00
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:गुम्चाल
  • वार्ड नं.:9
  • टोल:बेरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रोकाक्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाम
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस नेपाल राष्टिय शिक्षक संघ
  • बाबुको नामलालबहादुर रोकाक्षेत्री
  • आमाको नाम:जौलेनी रोकामगर
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मुन्नीदेवी रोकाक्षेत्री
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-01
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:गुम्चाल
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुम्चाल गाविस ९ बेरीका ५० वर्षीय मानसिंह रोकाक्षेत्री नेपाली कांग्रेस भएको र माओवादी विरुद्ध सुराकी गरेको आरोपमा २०५९ बैशाख १ गते राती ९ बजे घरैबाट अपहरण गरी सोही दिनराती गुम्चाल गाविस ९ तल्लोगुम्चालमा हत्या गरे। लास सोही ठाँउमा छोडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री