2002-04-14 - incident - Dang district २०५९-०१-०१ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-04967 अभिलेखालय सि. नं.: NCA-04967
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.11034
- अ. नं.473
- घटना भएको जिल्ला:दाङ
- गाविस:लोहारपानी
- वार्ड नं.:7
- टोलको नाम:लोहारपानी
- पीडित विवरण
- पीडितको नाम:यमलाल खत्री
- जन्म मिति:
- साल:2000
- महिना:00
- गते:00
- उमेर:59
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:लोहारपानी
- वार्ड नं.:7
- टोल:लोहारपानी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खत्रि
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामकालु जैसी
- आमाको नाम:नैना जैसी
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:यमा खत्री
- छोराको संख्या:1
- छोरीको संख्या:6
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-01-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:लोहारपानी
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गाउँमै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लोहारपानी गाविस ७ निवासी ५९ वर्षीय यमलाल खत्रीलाई ०५९ वैशाख १ गते घोराहीबाट गएको सेनाले घरमा आगो लगाइ गोली हानी घाइते बनाएको पीडितको उपचार गर्दा गर्दै ०६३ फागुन १४ गते मृत्यु भयो। शरीरको छाती पेट र खुट्टामा गोली लागेकोले नेपालगंज र वुटवल उपचार गराउदा गराउँदै उनको मृत्यु भएको थियो।