2002-04-14 - incident - Bardiya district २०५९-०१-०१ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-04963 अभिलेखालय सि. नं.: NCA-04963

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.5812
  • अ. नं.434
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:6
  • टोलको नाम:ठाकुरद्वारा
  • पीडित विवरण
  • पीडितको नाम:तोपबहादुर चौधरी
  • जन्म मिति:
  • साल:2018
  • महिना:05
  • गते:10
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:6
  • टोल:ठाकुरद्बारा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:उपप्रमुख
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य जनसरकार उपप्रमुख
  • बाबुको नामदलबहादुर थारु
  • आमाको नाम:खाती थारु
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जगमोती थारु
  • छोराको संख्या:3
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-01-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:6
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया ठाकुरद्बारा गाविस-६ ठाकुरद्बाराका तोपबहादुर चौधरिलाई ठाकुरद्बारामा रहेको शाही नेपाली सेनाको व्यारेकबाट आएको टोलीले राती सुतिरहेको अवस्थामा उठाएर कब्जामा लिएर आफैसँग लगे। डर त्रासले खोजी गर्न जान नसकेको परिवारले बताए। एक महिनापछि ठाकुरद्बारामै व्यारेकमा रहेको थाहा भयो र ०५९ असार १ गते आत्महत्या गरेको अपुष्ट खबर पाएको पीडित परिवारले बताए। लास नपाएकाले पीडितका परिवार मृत्यु भएको स्वीकार्न तयार छैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री