2002-04-13 - incident - Bardiya district २०५८-१२-३१ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-04950 अभिलेखालय सि. नं.: NCA-04950

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1755
  • अ. नं.160
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:शिवपुर
  • वार्ड नं.:9
  • टोलको नाम:कालीगौडी
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रबहादुर थारु
  • जन्म मिति:
  • साल:2033
  • महिना:07
  • गते:25
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:1
  • टोल:भुडकइया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहिरासिंह थारु
  • आमाको नाम:लौटी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रेश्मा थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-31
  • समय:00:00:05 AM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:शिवपुर
  • वार्ड नं.:9
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया ठाकुरद्बारा गाविस-१ भुडकैयाका २५ वर्षीय चन्द्रबहादुर थारुलाई २०५८ चैत ३१ गते शिवपुर गाविस-९ कालीगौडीमा काम गरिरहेको अवस्थामा दिउँसो ठाकुरद्बाराबाट आएको शाही नेपाली सेनाको टोलीले कब्जामा लिएर आफूसँगै गाडीमा हाली लगे। हालसम्म थारुको अवस्था अज्ञात छ। चन्द्रबहादुरको परिवार घटना हुँदा शिवपुर गाविस-९ कालीगौडीमा बस्ने गरेको थियो। पछि मात्रै ठाकुरद्बरामा बसाइ सराइ गरेका हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री