2002-04-12 - incident - Siraha district २०५८-१२-३० - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-04944 अभिलेखालय सि. नं.: NCA-04944

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7000
  • अ. नं.79
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:2
  • टोलको नाम:व्रहमपुरी
  • पीडित विवरण
  • पीडितको नाम:शिवनारायण यादब
  • जन्म मिति:
  • साल:2010
  • महिना:00
  • गते:00
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामअर्नमा गाविस कार्यलय
  • पद:उपाध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा कार्यकर्ता
  • बाबुको नामकिशुन यादव
  • आमाको नाम:धनमन्ती यादब
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गालोदेवी
  • छोराको संख्या:1
  • छोरीको संख्या:7
  • अन्य आश्रितहरु भए संख्या10
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-30
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सिराहा
  • मिति:2059-01-01
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाँउ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्नमा प्र.पी. गाबिस - २ निबासी सोही गाबिसका उपाध्यक्ष ४८ वर्षीय शिबनारायण यादबलाई ०५८ चैत ३० गते राती माओवादी कार्यकर्ताहरुले घरबाट अपहरण गरी एकान्त चौरमा पुर्याएर धारिलो हतियारले प्रहार गरी छतविछत पारेर हत्या गरे। उक्त घटनामा चारजनाको सामूहिक हत्या भएको थियो। मृतकको लासको जिल्ला अस्पताल सिरहामा ०५९ वैशाख १ पोस्टमार्टम गरी सोही दिन सदगत् गरिएको परिवारजनले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री